Logo

कर्णालीको आर्थिक वृद्धिदर ३.३९ प्रतिशत, कृषि र सेवा क्षेत्र सुधार, औद्योगिक क्षेत्रमा चुनौती कायमै

काठमाडौं । कर्णाली प्रदेशको आर्थिक गतिविधिको वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयले आर्थिक वर्ष २०८०/८१ को यो प्रतिवेदनमार्फत प्रदेशका प्रमुख आर्थिक क्षेत्रहरूको प्रगति र विद्यमान चुनौतीहरू उजागर गरेको छ। राष्ट्रिय स्तरमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३.८७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। कर्णाली प्रदेशको आर्थिक वृद्धिदर भने ३.३९ प्रतिशत रहने प्रक्षेपण…