Logo

क्रोएसिया, माल्टादेखि रुससँग नेपालले गर्छ नाफाको व्यापार, यी हुन् नेपालले नाफाको व्यापार गर्ने ३३ देश

काठमाडौं । नेपालको अन्तराष्ट्रिय व्यापार अहिले पनि ठूलोमात्रामा घाटामा रहँदै आएको छ । नेपालको कुल अन्तराष्ट्रिय व्यापारमा आयात र निर्यातको अन्तर करीब ९०–१० प्रतिशतको रहेको छ । जसबाट पनि नेपालको व्यापार घाटाको अवस्था बुझ्न सकिन्छ । नेपालले अहिले विश्वका धेरै देशसँग वैदेशिक व्यापार गर्छ र चालु आर्थिक वर्षको ६ महिनामा मात्रै नेपालले १ सय ५७…