Logo

‘एमआरपी’ नराखेर उपभोक्ता ठगी : अब गाडीदेखि सियोसम्म अनिवार्य, नराखे सामान जफत

काठमाडौं । बजारमा पछिल्लो समय धेरैजसो उपभोग्य वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) नराख्दा उपभोक्ता ठगिने क्रम बढेको छ । जसका कारण कालोबजारी बढ्ने समस्या देखिएको छ । यही समस्यालाई मध्येनजर गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कडा कदम चाल्ने भएको छ । विभागका महानिर्देशक कुमार दाहालले बजार अनुगमनका क्रममा धेरै व्यवसायीले वस्तुमा एमआरपी नराखी…