Logo

जुत्ता उद्योगमा जनशक्ति अभाव

काठमाडौं । गुणस्तर र विश्वासका कारण नेपाली जुत्ता तथा चप्पल ग्राहकको आवकर्षण बढ्दै गएको छ । पछिल्लो समय नेपाली जुत्ता तथा चप्पलको माग बढ्दै गएको छ । स्वदेशी जुत्ता÷चप्पल उत्पादकहरुका अनुसार नेपाली उत्पादनले ५५ प्रतिशतभन्दा बढी बजारहिस्ता ओगटीसकको छ । दिनहँुजसो नेपाली जुत्ता चप्पलको माग बढेपनि त्यस्ता उद्योगका लागि आवश्यक जनशक्ति भने अभाव हुँदै गएको…