Logo

कसमशले २ महिनाभित्र ‘क्लिङ्कर’ उत्पादन शुरु गर्ने, रू.२ अर्ब लगानी

रामराजा श्रेष्ठ ३ माघ, काठमाडौं । कसमश सिमेन्ट इण्डष्ट्रिजले २ महिना भित्र ‘क्लिङ्कर’ उत्पादन शुरु गर्ने भएको छ । हाल प्लाण्ट स्थापना लगायतका काम अन्तिम चरण पुगेको र जतिसक्दो छिटो उत्पादन शुरु गरिने कसमश सिमेन्टका कार्यकारी निर्देशक प्रवलजंग पाण्डेले बिजखबरलाई बताए । ‘हाल क्लिङ्क उत्पादनका लागि चाहिने आवश्यक पूर्वाधार तयार भइसकेको छ,’ उनले भने, ‘बढीमा…