Logo

औद्योगिक व्यवसाय ऐन संसदमा पेश गरिँदै, उद्योगीलाई सुविधैसुविधा

बिजखबर संवाददाता २७ फागुन, काठमाडौं । उद्योगमन्त्रालयले व्यवस्थापिका संसदको चालु अधिवेशनमा औद्योगिक व्यवसाय विधेयक पेश गर्ने भएको छ । व्यवस्थापिका संसदबाट पारित भएपछि यो विधेयक ‘औद्योगिक व्यवसाय ऐन’का रुपमा कार्यान्वयनमा आउने छ । आज विहान बसेको मन्त्रीपरिषद् विधेय समितिको बैठकले औद्योगिक व्यवसाय विधेयक चालु व्यवस्थापिका संसदमा संसदमा पेस गर्ने निर्णय गरेको हो । ‘विगत लामो…