Logo

हेटौंडा सिमेण्ट सञ्चालनमा, पूर्ननिर्माणमा सहयोग पुर्याउने उद्देश्य

बिजखबर संबाददाता १६ जेठ,काठमाडौं । हेटौंडा सिमेण्ट उद्योग लिमिटेड शुक्रवार देखि पून सञ्चालनमा आएको छ । बैशाख १२ गतेको भूकम्प र तयसपछिका पराकम्पनले क्षती पुगेकोले उद्योग बन्द थियो । पूर्ननिर्माण कार्यमा सहयोग पुर्याउने उद्देश्यले पून सञ्चालनमा ल्याइएको कम्पनीले जानकारी दिएको छ । उद्योग आफ्नो पूर्व क्षमतामा नै सञ्चालनमा आएको हो । हेटौंडा सिमेण्टले ‘शक्ति’ नामको…