Logo

पारदर्शी सेवाका लागि भ्रष्टाचार न्यूनिकरण गर्नुपर्ने, कर्मचारी र नगद भेट नगराऔं:उद्योग मन्त्री

बिजखबर संबाददाता ७ असार,काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले नगद र कर्मचारीको भेटघाट नहुने संयन्त्र आवश्यक रहेको बताएका छन । उद्योग विभाग परिसुरमा स्थापित ग्लोबल आईएमइको राजश्व संकलन केन्द्रको उद्दघाटनका क्रममा यस्तो बताएका हुन् । भ्रष्टाचारको सन्दर्भ उठाउँदै  मन्त्री बस्नेतले भ्रष्टाचार न्यूनिकरण तथा अनियमितता नियन्त्रण गर्न नगद र कर्मचारीको भेट नहुने प्रविधि र संयन्त्रको आवश्यता रहेको…