Logo

नाकाबन्दीको प्रभाव, धराशयी बन्दै नेपाली जुत्ता उद्योग

भारतीय नाकाबन्दीले कच्चा पदार्थ आयातमा समस्या भएपछि नेपाली जुत्ता उद्योग संकटमा परेको छ । नेपाली जुत्ता उत्पादकहरुले भारत, चीनलगायतका देशबाट कच्चा पदार्थ ल्याएर जुत्ता बनाउँदै आएकोमा नाकाबन्दीले गर्दा ठूलो समस्या उत्पन्न भएको व्यवसायीहरु बताउँछन् । भुकम्प तथा नाकान्दीभन्दा पहिला नेपाली जुत्ता तथा चप्पलले नेपाली बजारको ६० प्रतिशतभन्दा बढी माग धान्दै आएकोमा हाल उद्योग नै धरासयी…