Logo

डिजेल नपाउँदा औषधि उत्पादन ५० प्रतिशतले घट्यो, ब्ल्याकमा किन्दै उद्योगी

काठमाडौं । उद्योग संचालनको लागि डिजेल उपलब्ध नहुँदा नेपाली औषधिको उत्पादन ५० प्रतिशतभन्दा बढीले घटेको सम्बद्ध व्यवसायीहरुको भनाइ छ । केही समय नाकाबन्दीका कारण कच्चा पदार्थ नपाउँदा संकटमा परेको औषधि उद्योग हाल डिजेलका कारण समस्यामा परेको देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक तथा नेपाल उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले जानकारी दिए । ‘औषधि जस्तो अत्वश्यक…