Logo

बढ्दो लोडसेडिङ र आयातित बस्तुमा भन्सार घटाउदा जस्ता उद्योग संकटमा

काठमाडौं । भारतीय नाकाबन्दी खुलेको करिव १ महिना हुन लाग्दा पनि जस्तापाताको उत्पादन खासै बढ्न सकेको छैन । नाकाबन्दी खुलेपनि बजारमा पेट्रोलियम पदार्थको सहज उपलब्ध नहुँदा जस्तापाताको उत्पादन नबढेको सम्वन्धित व्यवसायीहरु बताउँछन् । पछिल्लो समयको बढ्दो लोडसेडिङ तथा मेसिन चलाउनका लागि डिजेल उपलब्ध नहुँदा जस्तापाताको उत्पादन बढ्न नसकेको हो । सरकारले पूनर्निर्माणको काम शुरु गर्न…