Logo

बन्द भएको १ वर्षपछि खुल्ने भयो नाङ्लो, शुक्रबारबाट संचालनमा

काठमाडौं । शुक्रबारबाट नाङ्लो रेष्टुराँ संचालनमा आउने भएको छ । लामो समयदेखि बन्द रहेको नाङ्लो रेष्टुराँ शुक्रबारबाट पुनः संचालनमा आउन लागेको हो । विशेष कारण देखाउँदै संचालकले सन् २०१४ डिसेम्बरबाट बन्द गरेको थियो । शुक्रबारबाट आकर्षक डिजाइजमा संचालनमा ल्याउन लागिएको नाङ्लोका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले बताए । ‘रेष्टुराँ संचालनका लागि सम्पूर्ण तयारी पुरा भइरहेको छ,’…