Logo

१७ प्रतिशतले घट्यो चिनी उत्पादन, सरकारले शुरु गर्यो भारतसँग खरिद प्रक्रिया

काठमाडौं । उखुको उत्पादन घटेसँगै बजारमा चिनीको अभाव हुने संकेत देखिएपछि सरकारले भारतबाट आयात गर्ने प्रक्रिया शुरु गरेको छ । २०७३ मा चिनीको उत्पादन घटेकाले सरकारले भारतबाट आयात प्रक्रिया शुरु गरेको हो । यो सिजनका चिनी उत्पादन १७ प्रतिशतले घटेको नेपाल चिनी उत्पादक संघले जानकारी दिएको छ । हाल सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत भारतबाट…