Logo

सेजमा उद्योग खोल्न २३ कम्पनी इच्छुक, ठूला घरानाले पनि दिए आवेदन

काठमाडौं । भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग खोल्न २३ कम्पनीले इच्छा देखाएका छन् । सेज विकास समितिले माग गरेको प्रस्ताव आह्वानमा २३ कम्पनीले निवेदन दिएका हुन् । त्यस्तै सेजमा आवेदन दिनेमा ठूला औद्योगिक घराना पनि रहेको बताइएको छ । गोल्छा, पञ्चकन्या, सिद्धार्थ, जगदम्बा, लोहिया, युनिभर्सल (किरण सुज), लोहियालगायतले इच्छा देखाएको बताइएको छ ।…