Logo

मौद्रिक नीतिप्रति निजी क्षेत्रको धारणा : उद्योगी व्यवसायीलाई राहत, कर्जा लगानी बढ्ने बैंकरको विश्वास

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति समिक्षाले उद्योग व्यवसाय क्षेत्रका साथै सेयर बजारलाई समेत राहत दिएको सम्बद्ध उद्योगी व्यवसायीहरुले बताएका छ । राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा बैंकदर, नीतिगतदर र बोलकलोलदर घटाउने विषय समेटिएको छ । यसले आगामी दिनमा कर्जाको ब्याजदर घट्दै जानुका साथै अहिलेको सिथिल अर्थतन्त्र चलायमान बनाउन केही…