Logo

उद्योगी व्यवसायीहरूलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न अध्यक्ष ढकालको माग

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महसंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीहरूलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न माग गरेका छन् । शनिबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औँ वार्षिक साधारण सभामा बोल्दै ढकालले आफू जिल्लाका व्यवसायीहरूका कार्यक्रममा र वस्तुगत कार्यक्रमहरूमा जाँदा पनि व्यवसायीहरूले उद्योगी व्यवसायीको मर्यादाक्रम राख्नुपर्ने कुरा गम्भीर रूपमा उठाइरहेको बताएका हुन् । उनले उत्कृष्ट व्यवसायी…