Logo

इन्धन अभावले संकटमा डेरी उद्योग, लोडसेडिङ नभए आंशिक रुपमा चलाउन सकिने

नाकाबन्दीले पेट्रोलियम पदार्थ अभाव भएपछि डेरी उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । भारतीय नाकाबन्दीले इन्धन अभाव हुँदा दूध संकलन , प्रशोधन, ढुवानी तथा बजारीकरणमा समस्या आएकोले डेरी उद्योगहरु बन्द हुने अवस्थामा पुगेको व्यवसायीहरु बताउँछन् । शनिवार नेपाल डेरी एशोसिएशन र डेरी उद्योग संघले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।…