Logo

‘बुलेट’ किन्न उद्योगीलाई निगमको सहमति, वार्षिक साढे ३ अर्ब विदेशिनबाट रोकिने

काठमाडौं । नेपाल आयाल निगमले ‘ग्याँस बुलेट’ खरिदका लागि उद्योगीलाई सहमति दिएको छ । निगमले ग्याँस उद्योगलाई आफैले बुलेट खरिद गरी ग्याँस आयात गर्न सहमति दिएको हो । निगमले ४ सय ५० वटा बुलेट खरिदका लागि सहमति दिएको नेपाल ग्याँस उद्योग संघका अध्यक्ष शिव घिमिरेले जानकारी दिए । ‘भर्खरै मात्र निगमले बुलेट खरिदका लागि सहमति…