Logo

शिवम् ल्यायो ‘शिवमको साथमा लक्ष्मी हातमा’ योजना, २५ वोरा खरिदमा १० ग्राम चाँदी

काठमाडौं । शिवम् सिमेन्टले सिमेन्ट खरिद गर्ने ग्राहकका लागि नयाँ उपहार योजना ल्याएको छ । कम्पनीले ‘शिवम्को साथमा लक्ष्मी छ हातमा’ भन्ने नयाँ योजना सार्वजनिक गरेको छ । साथै नेपालमै पहिलो पटक उपभोक्ता माझ यस्तो योजना ल्याइएको समेत कम्पनीको दावी छ । उक्त उपभोक्ता योजना अन्र्तगत गा्रहकहरुले प्रत्येक २५ बोराको खरीदमा १० ग्राम चाँदीको सिक्का…