काठमाडौं । सरकारले सात ओटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । सातै विकास क्षेत्रको कम्तिमा १ \१ ओटा औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको उद्योग विभागका महानिर्देशक महेश्वर नयौपानेले बताए । ‘हामीले एक प्रदेशमा कम्तिमा १ हजार विघामा एउटा औद्योगिक क्षेत्र स्थापना गर्ने योजना बनाएका छौं,’ उनले भने ‘ औद्योगिक क्षेत्रका लागि जग्गा खोज्न…