काठमाडौं । उद्योग कलकारखानालाई उद्योग विभागको सिफारिसमा पेट्रोलियम दिने भनिएपनि नेपाल आयल निगमले भने सोही अनुरुप नदिने भएको छ । हाल निगमसँग पेट्रोलियम मौज्दात कम भएको र विभागले तोक लगाएजति दिन नसकिने निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । विभागले उद्योग कलकारखानमा रहेको जेनेरेटर र उद्योगको उत्पादन क्षमता हेरी एउटै उद्योगलाई १ महिनाको लागि १…