Logo

नाका खुल्यो तर रोकियो ग्याँस लोडिङ, उद्योगीको १० अर्ब रुपैयाँ होल्ड

काठमाडौं । भारतले सीमा नाका खुला गरेपनि इन्डियन आयल कर्पोरेशन (आईओसी)ले ग्याँस लोडिङ भने रोकेको छ । अघिपछिका तुलनामा आईओसीले विहीबार र शुक्रबार ग्याँस लोडिङ नै नदिएको नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष शिव घिमिरेले बताए । ‘भारतले रक्सौल नाका खला गर्यो तर ग्याँस लोडिङ रोक्यो,’ उनले भने । आईओसीले लोडिङ नवढाएसम्म सीमा नाका खुला…