काठमाडौं । सरकारले निर्यातका लागि उच्च प्राथमिकतामा राखेका बस्तुहरुको निर्यात उल्लेख्य रुपमा घटेको छ । सीमा नाकामा भएको अवरोध तथा पेट्रोलियम पदार्थको अभावले निर्यात योग्य उच्च प्राथमिकताका रहेका वस्तुहरुको निर्यात घटेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जानकारी दिएको छ । उच्च प्राथमिकतामा रहेका रहेक बस्तुको निर्यात वार्षिक १ अर्बभन्दा बढी पुर्याउने भनिएपछि ६ महिना वितिसक्दा…