Logo

चितवनमा भाटभटेनीको १२ औ शाखा, ७५ करोड लगानी २ सयलाई रोजगारी

काठमाडौं । भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरले शनिबारबाट चितवनमा नयाँ शाखा संचालनमा ल्याएउने भएको छ । सुपरमार्केटले चितवनको भरतपुरमा आफ्नो १२ औं शाखा संचालमा ल्याउन लागेको हो । सुपरमार्केटले भर्खरै मात्र काठमाडौंको त्रिपुरेश्वर र धरानमा शाखा संचालनमा ल्याएको थियो । चितवनमा कुल ७५ करोड रुपैयाँको लगानीमा शाखा संचालनमा ल्याउन लागेको कम्नपीले जानकारी दिएको छ ।…