काठमाडौं । जगदम्बा स्टिल्स प्रालिले जस्तापाता उत्पादन गर्ने भएको छ । हाल छड, तार तथा किलाकाटी उत्पादन गर्दै आएको जगदम्बा स्टिलले आगामी दिनमा जस्तापाता उत्पादन गर्न लागेको शंकर ग्रूपमा प्रवन्ध निर्देशक शाहिल अग्रवालले बताए । ‘हामीले आफ्नो क्षमतालाई विस्तार गर्दै जस्तापाता पनि उत्पादन गर्न लागेका हौं,’ उनले भने, ‘सो कार्यका लागि उद्योग विभागबाट स्वीकृति समेत…