Logo

उखुबाट विजुली निकाल्ने प्रक्रिया अघि बढ्यो, आगामी साता स्थलगत अध्ययन गरिँदै

काठमाडौं । उखुको खोस्टा (वगास) बाट विजुली निकाल्न इच्छुक उद्योगहरुको स्थलगत निरिक्षण गरिने भएको छ । १ हप्ता भित्र ती उद्योहरुको स्थलगत अध्ययनमा जाने तयारी गरिएको विद्युत विकास विभागका उपमहानिर्देशक नविनराज सिंहले जानकारी दिए । बगासबाट विजुली उत्पादन गरि राष्ट्रिय प्रसारण लाइनमा जोड्न पहिलो चरणमा ७ ओटा उद्योगले आवेदन दिएका थिए । सरकारले उक्त उद्योगबाट…