काठमाडौं । नेपालमा पछिल्लो समय बार्षिक रुपमा बढ्दै गएको आयात गत आर्थिक बर्षमा भने ओरालो लागेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । आर्थिक बर्ष २०७२ /७३ मा नेपालको कुल आयात ७ खर्व ७४ अर्व ७१ करोड रुपैयाँमा सिमित भएको छ । जुन आव २०७१ /७२ को तुलनामा कम हो…