Logo

औषधि लिमिटेड पुन संचालनमा ल्याइदै, सरकारले १४ करोड ६५ लाख रुपैयाँ ऋण लगानी गर्ने

काठमाडौं । सरकारले नेपाल औषधी लिमिटेड पुन संचालनमा ल्याउने भएको छ । आइतवार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निणर्य गरेको हो । सरकारले नेपाल औषधी लिमिटेडलाई अन्तरराष्ट्रिय मापदण्ड अनुसार संचालन गर्नका लागि हाललाई सरकारले १४ करोड ६५ लाख रुपैयाँ ऋण स्वरुप लगानी गर्न लागेको बताइएको छ । निणर्यअनुसार पहिलो चरणमा सो उद्योगले सरकारले अत्यावश्यकीय सूचिमा राखेको…