काठमाडौं । नेपालबाट बार्षिक ६० करोड रुपैयाँ बराबरको नेपाली कागज निर्यात हुने गरेको छ । विशेषगरी जापान, चीन तथा युरोपेली मुलुकमा यसको निर्यात हुने गरेको नेपाली कागज उत्पादक संघका अध्यक्ष मोहनकृष्ण मानन्धरले जानकारी दिए । अन्य कागजको तुलनामा नेपाली कागज गुणस्तरीय तथा टिकाउ हुने भएकोले पनि यसको माग बढेको उनले बताए । ‘नेपाली कागज जापानमा…