Logo

४ महिनामा २ सय उद्योग दर्ता, साढे ७२ अर्व लगानी, वैदेशिक लगानी बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षमा २ सयभन्दा बढी नयाँ उद्योग दर्ता भएका छन् । उद्योग विभागको पछिल्लो तथ्यांक अनुसार चालु आवको ४ महिना उक्त उद्योग दर्ता भएका हुन् । गत आवमा उद्योग दर्ता कम भएपनि चालू आवमा लगानीकर्ताको मनोवल बढेकाले उद्योग दर्ता हुने क्रम बढेको विभागको भनाइ छ । विभागका अनुसार यी उद्योगमा ७२ अर्व…