Logo

४ वर्षमा वाहिरियो ४१ अर्ब नगद लाभांस, हेर्नुहोस कुन कम्पनीले कति लगे ?

काठमाडौं । विदेशी लगानीका कम्पनीहरुले ४ वर्षमा ४१ अर्ब रुपैयाँभन्दा बढी नगद लाभांस लगेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङक अनुसार आर्थिक वर्ष २०६८/६९ देखि २०७२/७३ सम्म आईपुग्दा विदेशी लगानीका कम्पनीले कुल ४१ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ लाभांस लगेका छन् । राष्ट्र बैंकका अनुसार विदेशी लगानीका कम्पनीले आर्थिक वर्ष २०६८/६० मा १० अर्ब…