Logo

उद्योग मन्त्रालय र इन्जिनियरिङ एशोसिएशनवीच सहमती, नयाँ प्रविधि भित्र्याउन सहयोग

काठमाडौं । उद्यमशीलताको विकासमा सघाउने उद्धेश्यले उद्योग मन्त्रालय र नेपाल ईन्जिनियरिङ एशोसिएशनवीच सहमति पत्रमा हस्ताक्षर भएको छ । उद्योग मन्त्री नवीन्द्रराज जोशीको उपस्थितीमा मंगलवार उद्योग मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका योजना महाशाखा प्रमुख दिनेश घिमिरेले र एशोसियसनका एशोसियसनका अध्यक्ष हरेराम श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरे । सहमति अनुसार एशोसियसनले उद्योगहरुमा नवीनतम प्रविधिको उपयोगका लागि सघाउने, स्वयं…