Logo

सार्वजनिक निकायमा नेपाली वस्तु प्रयोग गर्न आग्रह, १ महिनाभित्र निर्देशिकाको प्रभावकारी कार्यन्वयन गरौ

काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपाली उद्योगहरुको उत्पादन उपयोग गरेर औद्योगिकरणमा सघाउन नेपाल सरकारका सह— सचिवहरुलाई आग्रह गरे । उद्योग मन्त्रालयले सोमवार आयोजना गरेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगको अवस्था सम्वन्धि छलफल कार्यक्रममा मन्त्री जोशीले यस्ते बताएका हुन् । सो अवसरमा उनले नेपालमा लगानीको सुरक्षा छ र नेपालमा स्वच्छ व्यवसाय गरेर सरकारलाई कर तिरेर…