Logo

लण्डनमा ‘नीम ट्री’लाई योङ्ग फेन्ड्ली अवार्ड

बिजखबर संवाददाता ३ पुस, काठमाडौं । वेलायतको लण्डनमा नेपाली व्यवसायीबाट सञ्चालित ‘नीम ट्री फार्मेसी’ले योङ्ग फेन्ड्ली अवार्ड प्राप्त गरेको छ । कँडेल गु्रपद्वारा सञ्चालित नीम ट्रीलाई स्थानीय ग्रीनवीच काउन्सिलले सो अवार्ड प्रदान गरेको हो । स्थानीय क्षेत्रमा युवाहरुमा केन्द्रित समावेशी र सहयोगमूलक सेवा उपलब्ध गराए वापत नीम ट्रीले अवार्ड पाएको हो । स्थानीय काउन्सिलबाट प्रदान…