काठमाडौं । पछिल्लो समय तराइ मधेश केन्द्रित राजनीतिक दलले बन्द हड्तालका कार्यक्रम सार्वजनिक गरेसँगै काठमाडौंमा पेट्रोलिय पदार्थको अभाव भएको छ । बन्द हड्तालको हल्ला आएसँगै पेट्रोलियम पदार्थको माग उच्च भएका कारण अभाव हुन थालेको नेपाल आयल निगमले जानकारी दिएको छ । काठमाडौंमा दैनिक ३ सय ५० देखि ४ सय किलोलिटर पेट्रोलको माग हुँदै आएकोमा बन्द…