Logo

बन्द भयो मुस्ताङ म्याक्स,२ सयको रोजगारी गुम्यो

बिजखबर संवाददाता २७ पुस, काठमाडौं । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा निकै चर्चामा आएको गाडी निर्माता कम्पनी ‘हुलास मोटर्स’ अन्तत बन्द भएको छ । नेपालको एक मात्र गाडी निर्माता कम्पनी हुलास मोटर्सले आफ्नो उत्पादन बन्द भएको जानकारी गराएको छ । कम्पनीले मुस्ताङ भिटू तथा मुस्ताङ म्याक्स गाडी उत्पादन गर्दै अएको थियो । कम्पनीले आज एक…