Logo

सभासद् र निजी क्षेत्र बीच छलफल, संविधानमा आर्थिक मुद्दालाई प्राथमिकता दिन माग

बिजखवर संवाददाता २४ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नयाँ संविधानमा आर्थिक विषयलाई उच्च प्राथमिकता दिनुपर्ने बताएको छ । नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा संविधान सभाका सभासद र निजी क्षेत्रबीच भएको छलफलमा सो कुरा बताएका छन् । छलफलमा महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले निर्धारित समयभित्रै संविधान जारी गरी गनुपर्ने बताए । ‘संविधानमा निजी क्षेत्रका तर्फबाट…