Logo

बीमामा हुलाक टिकट अनिवार्य गर्न ऐन परिमार्जन गरिँदै, रु. ५ करोडभन्दा बढी राजस्व उठाइने

बिजखबर संवाददाता सरकारले बीमामा हुलाक टिकट अनिवार्य गर्नका लागि ऐन नै संसोधनको तयारी गरेको छ । हाल ऐन संसोधनका लागि हुलाक सेवा विभागबाट सुचना तथा संचार मन्त्रालयमा पठाइएको हुलाक सेवा विभागका अधिकृत शिरिष उपाध्यायले बताए । ‘हाल हामीले बीमा पोलिसी तथा रसिदमा १० र २० रुपैयाँको टिकट अनिवार्य गर्न लागेका छौं,’ उनले भने, ‘मौजुदा ऐन…