Logo

तनहुँ हाइड्रोको विषयमा अर्थले ऊर्जालाई कडा जवाफ फर्कायो, लगानीकर्ताले हात झिके यसको जिम्मेवार को ?

रामराजा श्रेष्ठ ९ पुस, काठमाडौं । तनहुँ हाइड्रो पावरको परामर्शदाता रद्द गरेको विषयलाई लिएर अर्थ मन्त्रालयले ऊर्जा मन्त्रालयलाई कडा जवाफ फर्काएको छ । आइतबार ऊर्जा मन्त्रालयले अर्थलाई लेखेको पत्रको जवाफ दिँदै बुधबार (आज) अर्थले जवाफ फर्काएको हो । जवाफमा अर्थले तनहुँ हाइड्रो पावरको परामर्शदाता खारेजीको निर्णयलाई पुर्नविचार गर्न आग्रह गरेको छ । परामर्शदाता छनौट सम्बन्धमा…