चीनले अनुदानमा दिएको पेट्रोल बोकेका ट्याङ्करहरु आइतबार काठमाडौं फर्कदैछन् । नेपाल आयल निगमका ३ ओटा ट्यांकर अनुदानको २८ हजार लिटर पेट्रोल बोकेर फर्किएका हुन् । ट्याङ्कर भन्सार प्रक्रिया बाँकी रहेकाले अहिले रसुवागढीमा नै रोकिएको बताइएको छ । भन्सारमा राजस्व बुझाएपछि ट्यांकरहरु काठमाडौं आउने आयल निगमका एक अधिकारीले जानकारी दिए । नेपाल आयल निगमका उपनिर्देशक दीपक…