काठमाडौं । जलबिद्युत लगानी तथा विकास कम्पनीको सेयर बाँडफाँड भएको छ । कम्पनीले आज एक कार्यक्रम गरी सेयर बाँडफाड गरेको हो ।कम्पनीले सेयर आवेदन दिने सम्पूर्ण लगानीकर्तालाई पर्ने गरी बाँडफाँड गरेको छ । जस अनुसार न्युनतम १० कित्तादेखि अधिकतम १ लाख ४४ हजार ८ सय १८ कित्तासम्म सेयर पाएका छन् । कम्पनीले साना लगानीकर्ता अर्थात…