Logo

४० दिन भित्र सबैलाई जस्तापाता, बढी मुल्यमा बेचे कारबाही

बिजखबर संवाददाता १५ जेठ, काठमाडौं । जस्तापाता उत्पादन गर्ने उद्योगहरुले आगामी ४० दिन भित्र सबै भुकम्प पीडितलाई पूनर्बासका लागि जस्तापाता उपलब्ध गराउने बताएका छन् । जस्तापाता उत्पादक कम्पनीहरु हुलास स्टिल ईण्डष्ट्रिज, आरती स्ट्रिप्स, राजेश मेटल क्राफ्टस् र भगवती स्टिल ईण्डष्ट्रिजले शुक्रवार एक दैनिक पत्रिकामा संयुक्त विज्ञप्ती प्रकाशित गर्दै यस्तो बताएका हुन् । ‘प्रतिघर २ बण्डलको…