Logo

जस्तापाता आयातमा ५० प्रतिशत भन्सार छुट, ४ वटै कार्याललाई सर्कुलर जारी

बिजखबर संवाददाता २२ जेठ, काठमाडौं । सरकारले जस्तापाता आयातमा भन्सार छुट दिने भएको छ । भुकम्प पिडित जनतालाई सहज रुपमा जस्तापाता उपलब्ध गराउनका लागि हाल लाग्दै आएको भन्सार महशुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । विहीबार अर्थमन्त्रालयले मन्त्री स्तरिय निर्णय गरेर भन्सार छुट दिन भन्सार विभागलाई पत्रचार गरेको छ । जस्तापाता आयातमा ३०…