Logo

बुढीगण्डकी आयोजनाको अध्ययन कार्य अन्योलमै

बिजखबर संबाददाता २३ असार,काठमाडौं । बुढिगण्डकी जलविद्युत आयोजनाको अध्ययन कार्य अझै सुरु भएको छैन । बैशाख १२ गतेको भुकम्प पश्चात सो रोकएको सो आयोजनाको अध्ययन कार्य अझै सुचारु हुन नसकेको बुढिगाण्डकी जलविद्युत आयोजना विकास समितिका कार्यकारी निर्देशक गोपाल बस्नेतले बताए । भुकम्पको जोखिमका कारण देखाउदै आयोजनाको अध्ययनको जिम्मेवारी लिएको फ्रान्सेली कम्पनी ट्रयाकबेल्टले काम सुचारु गर्न…