Logo

सेज स्थापना सम्वन्धि विधेयक संसदमा पेस, मूल्य अभिवृद्धि कर, भन्सार छुटलगायत प्रावधान

बिजखबर संबाददाता २० साउन,काठमाडौं । विशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन र व्यवस्थापन सम्वन्धि विधेयक मंगलवार व्यवस्थापिका संसदमा पेस भएको छ । निर्यात प्रवद्र्धनका साथै मुलुकमा औद्योगिकीकरणको प्रक्रिया अघि बढाई आर्थिक विकासको गतिलाई तीव्रता दिनका लागि विधेयक तयार गरिएको हो  । औद्योगिक विकासलाई केन्द्रमा राखेर आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनतर्फ लक्ष्यित विधेयकले मूल्य अभिवृद्धि कर, भन्सार…