Logo

नेपालमा ‘एसेम्बल प्लाण्ट’ खोल्दै कोरियाली मोटर निर्माता कम्पनी किया

रामराजा श्रेष्ठ ३१ भदौं, काठमाडौं ।  कोरियाली मोटर निर्माता कम्पनी कियाले नेपालमा एसेम्बल उद्योग खोल्ने भएको छ । कियाले नेपाली बजारमा आफ्नो उपस्थिती बढाउनका लागि मोटर निर्माण प्लाण्ट स्थापना गर्न लागेको हो । नेपालमा एसेम्बल उद्योग खोल्ने सम्बन्धमा छलफलका लागि कियाको एसिया प्यासिफक प्रमुख जेएफ युन आज नेपाल आउने कार्यक्रम रहेको नेपालका लागि किया मोटर्शको आधिकारीक…