Logo

चीनबाट ग्यास ल्याइँदै, सरकार समक्ष प्रस्ताव पेस

नाकाबन्दीले देशभर ग्यास अभाव भएपछि उद्योगीहरुले चीनबाट ग्यास ल्याउने तयारी थालेका छन् । विशेषगरी उपत्यकामा निकट भविष्यमा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै चीनको खासा नजिक नालमबाट ग्यास ल्याउने तयारी गरेका हुन् । यसका लागि बुधवार वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापालाई यस्तो यससम्वन्धि कार्ययोजना तथा प्रस्ताव पेस गरेका थिए । व्यवसायीले प्रस्ताव राखेपछि मन्त्री थापाले आवश्यक…