Logo

पहिलो चौमासमा पुँजीगत खर्च ४ प्रतिशतमात्र, इन्धन प्रमुख समस्या

चालू आर्थिक वर्षको पहिलो चौमासिकमा पुँजीगत खर्च एकदमै न्युन रहेको छ । हाल पुँजीगत खर्च ४ दशमलव २ प्रतिशतमात्र रहेको सरकारले बताएको छ । पुनर्निर्माणका लागि बजेट विनियोजन गरिएको पनि अधोषित नाकाबन्दी लगायतका विषयले गर्दा पुँजीगत खर्च हुन सकेको छैन । संस्थागत वातावरण नवन्दा चालू आवको बजेटमा पुनर्निमाणका लागि विनियोजन गरिएको ७५ अर्ब रुपैयाँ बजेट…