Logo

२ घण्टा चार्ज गर्दा २ सय किलोमिटर चल्ने बस ल्याउँदै महानगरपालिका

काठमाडौं । काठमाडौं महानगर पालिकाले २ घण्टा चार्ज गर्दा २ सय किलोटिर चल्ने इलेक्ट्रिक बस संचालनमा ल्याउने भएको छ । महानगरपालिकाले चीन सरकारको सहयोगमा उक्त वस ल्याउन लागेको हो । ‘चीन सरकारले हामीलाई अनुदानमा वस उपलब्ध गराउने भएको छ,’ महानगरपालिकाको पब्लिक प्राइभेट पाटर्नसिप शाखाका प्रमुख शिवराज अधिकारीले भने, ‘हामीले कम समय चार्जगर्दा बढी समय चल्ने…