Logo

शर्मा भन्छन्, सक्षम नेता नुहँदा देश असफल भयो, सोलारमार्फत विजुली उत्पादन गर्दै देउराली जनता

काठमाडौं । बढ्दो लोडसेडिङका कारण औषधि उद्योगहरु समस्यामा परेको नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष तथा देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले जानकारी दिए । ‘बढ्दो लोडसेडिङ तथा डिजेल अभावका कारण उद्योग संचालन गर्न सकिएको छैन,’ कम्पनीको रजत जयन्ती समारोहको अवसरमा उनले भने, ‘जसले गर्दा बजारको माग अनुसार औषधि उत्पादन गर्न सकेका छैनौं ।’ लोडसेडिङको…